१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

संघीयता कार्यान्वयनमा बारको भूमिका महत्त्वपूर्ण : मुख्यमन्त्री राउत

धनुषा — मुख्यमन्त्री लालबाबु राउतले संघीयता कार्यान्वयनको लागि नेपाल बार एसोसिएसनको भूमिका महत्त्वपूर्ण रहेको बताएका छन् । 

संघीयता कार्यान्वयनमा बारको भूमिका महत्त्वपूर्ण : मुख्यमन्त्री राउत

नेपाल बार एसोसिएसन केन्द्रीय कार्यालयले शुक्रवार जनकपुरमा आयोजना गरेको प्रदेश स्तरीय परामर्श बैठकमा मुख्यमन्त्री राउतले संविधानमा स्पष्ट रहेका व्यवस्थाहरूमा पनि तीनै तहका सरकारबीच मतभिन्नता भई रहेकोले स्पष्ट व्याख्या गर्न बारको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गरे ।


‘अधिवक्ताहरुले पनि दलीय भावना अनुरूप अभिव्यक्ति दिनु चिन्ताको विषय हो’, मुख्यमन्त्री राउतले भने,‘कानुनको रक्षाको जिम्मेवारी बोकेका अधिवक्ताहरुलाई दलीय भावनाबाट माथि उठ्नुपर्छ ।’


प्रकाशित : असार २७, २०७६ १५:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?