२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५
प्रदेश २

Pradesh-2

शरीरमा टेप टाँसेर तस्करी

शरीरमा सेटिङ गरी टेप लगाएर लागूऔषध बोकेर ल्याउँदै गरेका एक युवक सोमबार वीरगन्जस्थित नेपाल–भारत सीमाबाट पक्राउ परेका छन् । पक्राउ पर्ने लमजुङ जोर्नी डाँडाका १९ वर्षीय सुभाष घले हुन् ।

शरीरमा टेप टाँसेर तस्करी

प्रधानमन्त्री ओलीले प्रदेश २ को सभालाई सम्बोधन गर्ने

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश २ को प्रदेश सभालाई सम्बोधन गर्ने भएका छन् । प्रदेश सभालाई प्रधानमन्त्रीले सम्बोधन गर्ने जानकारी मुख्यमन्त्री लालबाबु राउतबाट प्राप्त भएको प्रदेश २ का सभामुख सरोज कुमार यादवले बताए ।

प्रधानमन्त्री ओलीले प्रदेश २ को सभालाई सम्बोधन गर्ने

विशेषज्ञ डाक्टर अभाव: प्रसूतिलाई सास्ती

सिम्रौनगढ नगरपालिका(८ कचोर्वाकी रीतादेवी यादवलाई प्रशव वेदनाले च्यापेपछि हतार(हतार एम्बुलेन्समा २५ किमि टाढाबाट कलैया अस्पताल पुर्‍याइयो । अस्पतालमा प्रसूतिसम्बन्धी चिकित्सक थिएनन् ।

विशेषज्ञ डाक्टर अभाव: प्रसूतिलाई सास्ती

काभ्रेपानीमा भक्तजनको घुइँचो

लहान नगरपालिका १६ स्थित रमणीय चुरेको फेदीमा अवस्थित काभ्रे कप्लेश्वर महादेवस्थानमा साउनको अन्तिम सोमबार जल चढाउने भक्तजनको घुइँचो लागेको छ ।

काभ्रेपानीमा भक्तजनको घुइँचो

निकुञ्जकर्मी र हात्ती पुन:स्थापना भएनन्

जंगली हात्तीको आक्रमणबाट जोगाउन वैशाखको पहिलो साता अमलेखगन्ज ल्याइएका पर्सा राष्ट्रिय निकुञ्ज रामभौरीभाठा पोस्टका कर्मचारी र ३ हात्ती अझै पुन:स्थापना हुन सकेका छैनन् ।

निकुञ्जकर्मी र हात्ती पुन:स्थापना भएनन्

सेनाद्वारा बम निष्क्रिय

चन्द्रपुर नगरपालिका–५ स्थित पूर्वपवश्चिम राजमार्गको पुरानो ट्राफिक पोष्ट अगाडिको पैनीमा मंगलबार बिहान बम फेला परेको छ । उक्त बम नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ । 

सेनाद्वारा बम निष्क्रिय
श्रावण २८, २०७५

बिजनेस पर्खिंदै प्रदेशसभा

सरकारले पर्याप्त ‘बिजनेस’ नदिँदा प्रदेशसभा बैठक पटकपटक सर्ने गरेको छ । आवश्यक नीति र कानुन बन्न सकेका छैनन् । प्रदेशसभाबाट ७ महिनामा ११ विधेयक पारित भएका छन् ।

बिजनेस पर्खिंदै प्रदेशसभा

स्थानीय तहमा जताततै विवाद

‘गाउँमै सिंहदरबार’को परिकल्पनासाथ गठित स्थानीय तहमा बेथिति बढ्दो छ । कतै विकासनिर्माणका काम ठप्प छन् त कतै योजना सम्पन्न भए पनि भुक्तानी रोकिएको छ । अधिकांश तहमा मेयर र उपमेयरबीच विवाद उत्कर्षमा छ ।

स्थानीय तहमा जताततै विवाद

सबैजसो तटबन्ध कमजोर

प्रदेश २ का ८ जिल्ला डुबानको उच्च जोखिममा छन् । नदीहरूको सतह बस्तीभन्दा अग्लिँदै जाँदा बाढी पस्ने सम्भावना बढेको छ । नियन्त्रणको काम प्रभावकारी छैन । पछिल्लोपटक भारतीय पक्षले कोसीको बहाव मोडेपछि जीर्ण पश्चिमी तटबन्धमा पानीको दबाब बढेको छ ।

सबैजसो तटबन्ध कमजोर

बिशाखापटनममै अड्कियो मल

रेल्वे र्‍याक नपाउँदा कृषि सामग्री कम्पनी वीरगन्ज क्षेत्रीय कार्यालयको १० हजार मेट्रिक टन युरिया मल भारतको बिशाखापटनम बन्दरगाहमै थन्किएको छ । २ सातादेखि मल थन्किएको कार्यालय प्रमुख अजय कुमार श्रीवास्तवले बताए ।

बिशाखापटनममै अड्कियो मल

वीरगन्जमा अडिँदैनन् पर्यटक

गत वर्ष वीरगन्ज नाकाबाट आउजाउ गर्ने तेस्रो मुलुकका पर्यटकको संख्यामा निकै कमी पाइएको छ । अध्यागमन कार्यालयको तथ्यांकअनुसार गत वर्ष २ हजार २ सय ६९ पर्यटक मात्र आउजाउ गरेका छन् । तीमध्ये १ हजार १ सय १९ पर्यटक भित्रिएका छन् भने १ हजार १ सय ५० जना बाहिरिएका छन् ।

वीरगन्जमा अडिँदैनन् पर्यटक