कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८७

महुली नदी ओभरफ्लो भइ बस्तीमा

राजविराज — अत्यधिक बहावका कारण सप्तरीस्थित महुली नदी ओभरफ्लो भइ पानी बस्तीमा पुगेको छ । तिरहुत गाउँपालिका-१ मा महुली खोला ओभरफ्लो भएको छ ।

महुली नदी ओभरफ्लो भइ बस्तीमा

नदी ओभरफ्लो भइ पानी बस्ती तर्फ सोझिएपछि पाँचसय घर डुबानमा परेको छ ।

हनुमाननगर कंकालिनी नगरपालिकाका नगरप्रमुख वीरेन्द्र माझीका अनुसार हनुमाननगर कंकालिनी नगरपालिका वडा नं ३ को पोर्ताहा, वडा नं १ भारदह र वडा नम्बर ४ मधवापुरका गरी पाचसय घर डुबानमा परेको छ । पानीको बहाव नघटे ती परिवारलाई सुरक्षित स्थानमा सानुपर्ने उनले बताए ।

प्रकाशित : असार २६, २०८१ १३:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

नवगठित केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्ममा चयन भएका मन्त्रीहरु कस्तो लाग्यो ?

×