कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११२

झापामा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्युु 

अर्जुन राजवंशी

बिर्तामोड — जंगली हात्तीको आक्रमणबाट शुक्रबार बिहान झापाकाे हल्दिबारीमा एक जनाकाे मृत्यु भएको छ ।बिहान ९ बजे हल्दिबारी गाउँपालिका-३ स्थित रणकाली सामुदायिक वनका चाैकिदार ४० वर्षीय धनबहादुर बनकाे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

झापामा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्युु 

सामुदायिक वनबाट निस्किएको एउटा जंगली हात्तीले लछारपछार गर्दा बनकाे घटनास्थलमै मृत्यु भएको हाे । बिहानकाे समय सामुदायिक वन रेखदेखका लागि गएकाे अवस्थामा बनलाई हात्तीले आक्रमण गरेकाे प्रहरीले जनाएको छ ।

प्रकाशित : मंसिर १५, २०८० १३:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविका विभागहरू घटाएर स्कुल मोडलमा चलाउने नवनियुक्त उपकुलपतिको घोषणा कस्तो लाग्यो ?