कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०

खोटाङको बाक्सिलामा आगलागी : एक घर जल्यो

डम्बरसिं राई

खोटाङ — केपिलासगढी गाउँपालिकाको केन्द्र बाक्सिाला बजारमा आइतबार मध्य राति आगलागी भएको छ । आगलागीमा पृथ्वी माविनजिक रहेको मन्सा राईको घर जलेर नष्ट भएको छ । 

खोटाङको बाक्सिलामा आगलागी : एक घर जल्यो

विद्युत् सर्टबाट आगलागी भएको हुन सक्ने अनुमान गरिएको बाक्सिलास्थित इलाका प्रहरी चौकीका प्रहरी नायब निरीक्षक मोहन प्रधानले बताए । क्षतिको विवरण आइनसकेको प्रधानले जानकारी दिए । आगलागीका बेला भागदौडमा १५ वर्षीया सरिता तामाङ घाइते भएकी छन् ।


प्रकाशित : मंसिर ४, २०८० ०६:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि सुन तस्करी मौलाइरहेको छ। यसको कारण के होला ?