२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३९०

प्रदेश १ सभा बैठक माघ २३ मा

मोरङ — प्रदेश १ का सभामुख बाबुराम गौतमले प्रदेशसभाको पहिलो अधिवेशनको छैटौं बैठक माघ २३ गते दिउँसो १ बजेका लागि बोलाएका छन् । उनले पुस ३० मा अर्को सूचना नहुन्जेलसम्मका लागि प्रदेशसभा बैठक स्थगित गरेका थिए ।

प्रदेश १ सभा बैठक माघ २३ मा

प्रदेशसभामा बिजनेस अभाव भएको र प्रमुख प्रतिपक्षी दल कांग्रेस चासो नदिँदा लामो समय बैठक स्थगित भएको प्रदेश सांसदहरूको गुनासो छ । प्रदेशको नामकरण हुन बाँकी रहेकाले प्रदेशसभा बैठक सार्वजनिक चासोको विषय बनेको हो ।


प्रकाशित : माघ ११, २०७९ २२:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?