१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

साँगुरीगढीमा बेवारिसे शव फेला

रमेशचन्द्र अधिकारी

धनकुटा — धनकुटाको साँगुरीगढी गाउँपालिका ५ डाँडाबजारमा बेवारिसे अवस्थामा एक पुरुषको शव फेला परेकाे छ । मृतक ४० वर्षीय राजकुमार मगर रहेकाे प्रहरीले जनाएको छ ।

मगर भेडेटार रवि राँके सडकमा काम गर्ने मजदुर रहेकाे जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी नरेन्द्र कुँवरले बताए । प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रकाशित : मंसिर १६, २०७९ १२:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?