कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

जसपा छाडेका थापालगायत १३ जना माओवादी प्रवेश

खोटाङ — जनता समाजवादी पार्टी परित्याग गरेका टंकबहादुर थापालगायत १३ जना माओवादी केन्द्रमा प्रवेश गरेका छन् । साउन ३० गते जसपा छाडेका उनीहरु बुधबार माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । थापा जसपा खोटाङ अध्यक्ष थिए । 

जसपा छाडेका थापालगायत १३ जना माओवादी प्रवेश

माओवादी प्रवेश गर्नेहरुमा देवकुमार राई, नवीन किशोर राई, दीपककुमार तामाङ, प्रवचन राई, मनोज राई, जुलन राई, सविन राई, किरण राई, सन्तोष तामाङ, भुवन राई, कर्ण तामाङ र मेखबहादुर तामाङ छन् । थापालगायत ३९ जनाले जसपा छाडेको घोषणा गरेका थिए ।

प्रकाशित : भाद्र १, २०७९ १८:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?