२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

पाँचथरमा ४ वर्षीया बालिका बलात्कार अरोपमा एक पक्राउ

कान्तिपुर संवाददाता

पाँचथर — पाँचथरको फिदिम नगरपालिका–११ का ५६ वर्षीय देवी बुढाथोकी स्थानीय चार वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा पक्राउ परेका छन् ।

टोल छिमेककै बालिकालाई बलात्कार गरेको अभियोगमा उनलाई सोमबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक सन्तोषकुमार राईले जानकारी दिए ।

बालिकाको स्वास्थ परीक्षणपछि स्थानीय अस्पतालमा उपचार भइरहेको छ भने घटना माथि छानबिन भइरहेको पनि प्रहरीले जनाएको छ ।

प्रकाशित : श्रावण ३१, २०७९ ११:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?