१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०

सुनसरीमा कोरोना संक्रमणबाट महिलाको मृत्यु

प्रदीप मेन्याङ्बो

सुनसरी — धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।

सुनसरीमा कोरोना संक्रमणबाट महिलाको मृत्यु

कोरोना संक्रमण भएपछि बुधबार अस्पताल भर्ना भएकी सुनसरीको रामधुनी नगरपालिका–७ बस्ने ५७ वर्षीया महिलाको मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।

प्रतिष्ठानका प्रवक्ता प्राध्यापक डा. कृष्णा पोखरेलका अनुसार पहिले देखिनै दीर्घरोगी रहेको र कोरोना विरुद्धको दोस्रो डोज खोप पनि लगाइसकेकी ती महिलाको शनिबार बेलुकी साढे ५ बजे मृत्यु भएको हो ।



प्रकाशित : श्रावण १, २०७९ १७:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एनसेल सेयर खरिद–बिक्री प्रकरणमा नियामक निकाय निष्क्रिय राखेर छुट्टै छानबिन समिति गठन गर्नुको कारण के हो?