कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

मोरङमा आगलागीमा परी एक जनाको मृत्यु

विनोद भण्डारी

मोरङ — मोरङमा आगलागीमा परी एक जनाको मृत्यु भएको छ ।  रंगेली नगरापालिका–१ विर्ता बजारीिथत तिलक मल्लिकको घरमा शुक्रबार राति आगलागी हुँदा जलेर उनकी ३२ वर्षीया श्रीमती बबिताको मृत्यु भएको हो ।

आगोले जलेर सख्त घाइते बबिताको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले बताए ।



प्रकाशित : असार १८, २०७९ १३:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?