२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

चट्याङ लागेर उदयपुरमा एकको मृत्यु

डिल्लीराम खतिवडा

उदयपुर — उदयपुरको कटारी नगरपालिका–११ गोठडाँडामा चटयाङ लागेर एक युवतीको मृत्यु भएको छ ।

घरमा बसिरहेको बेला वर्षातसँगै परेको चट्याङले लागेर स्थानीय ४५ वर्षीया भक्तकुमारी बुढाथोकीको मृत्यु भएको प्रहरी निरीक्षक मोहन थापाले बताए । चट्याङ लागेर घाइते बुढाथोकीको उपचारको क्रममा मध्याह्न मृत्यु भएको प्रहरी निरीक्षक थापाले बताए ।

प्रकाशित : जेष्ठ ८, २०७९ १३:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?