१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

संखुवासभाको मकालुमा कांग्रेसका शेर्पा र माओवादीकी राई विजयी  

दिपेन्द्र शाक्य

संखुवासभा — मकालु गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका वाङ्दिछिरिङ शेर्पा विजयी भएका छन् । उनले ३ हजार  १७ मत ल्याए । उपप्रमुखमा माओवादी केन्द्रका मनकला राई २७ सय ५९ मत ल्याएर विजयी भइन् ।

संखुवासभाको मकालुमा कांग्रेसका शेर्पा र माओवादीकी राई विजयी  

उनीहरू गठबन्धनका उम्मेदवार हुन् । प्रमुखका प्रतिद्बन्द्वी एमालेका भरतकुमार कटुवालले २४ सय ७८ मत ल्याए । उपप्रमुख एमालेका चमेली राईले २ हजार ३३ मत ल्याइन्। २०७४ मा यहाँ दुवै पद नेकपा एमालेले जितेको थियो ।

प्रकाशित : जेष्ठ २, २०७९ १८:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?