२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

ताप्लेजुङमा एमसीसीको विरोधमा प्रदर्शन

आनन्द गौतम

ताप्लेजुङ — ताप्लेजुङको सदरमुकाम फुङलिङमा एमसीसीको विरोधमा युवाहरुले प्रदर्शन गरेका छन् । 'नो एमसीसी' लेखेको प्लेकार्ड र राष्ट्रिय झण्डा बोकेर उनीहरुले नाराबाजी गर्दै फुङलिङ बजार परिक्रमा गरेका थिए ।

ताप्लेजुङमा एमसीसीको विरोधमा प्रदर्शन

पुरानो बैंक लाइनदेखि सुरु भएको प्रदर्शन र्‍याली तोक्मे, हेलिप्याड हुँदै वीरेन्द्र चोकमा पुगेर समापन भएको थियो ।

जुलुसमा सहभागी इन्द्र सेञ्चुरीले भने, ‘हामी कुनै पार्टी, दलको मान्छे होइन, यसको विरोध गर्नुपर्छ भनेर स्वतःस्फुर्त रुपमा गरेका हौं ।’

प्रकाशित : भाद्र २६, २०७८ १४:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?