१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

स्रोत नखुलेको ४० लाख रुपैयाँसहित एक पक्राउ

पर्वत पोर्तेल

काँकडभिट्टा — झापा प्रहरीले स्रोत नखुलेको ४० लाख रुपैयाँसहित एकजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार  झापा गाउँपालिका-२ बेलाईतिवारी निवासी वर्ष ४६ को गौरी मण्डल ४० लाख ३७ हजार ६ सय ७० रुपैयाँसहित पक्राउ परेका हुन् ।

स्रोत नखुलेको ४० लाख रुपैयाँसहित एक पक्राउ

प्रहरीका अनुसार मन्डलले भारतबाट लुकाइछिपाइ रकम भित्र्याउने क्रममा शनिबार कुमरखोदमा पक्राउ परेका हुन् ।

आरोपीलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ ।

प्रकाशित : श्रावण ९, २०७८ १९:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?