कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

खोटाङमा डढेलोले जलेर वृद्धाको मृत्यु

डम्बरसिं राई

खोटाङ — डढेलोले जलेर एक वृद्धाको ज्यान गएको छ । बराहापोखरी गाउँपालिका–२ सुन्तलेकी ७३ वर्षीया डम्बरकुमारी आले मगरको मृत्यु भएको हो । 

प्रहरी नायव उपरीक्षक नारायणप्रसाद चिमरियाले शुक्रबार जानकारी गराएअनुसार स्थानीय जंगलमा लागेको डढेलो हेर्न गएकी वृद्धाको लप्काले भेट्दा मृत्यु भएको हो ।

प्रकाशित : चैत्र २७, २०७७ २१:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?