१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

जंगली हात्तीको आक्रमणले मोरङमा एक जनाको मृत्यु

मोरङ — सुन्दरहरैचा नगरपालिका–१० स्थित सुकुना सामुदायिक वनमा जंगली हात्तीको आक्रमणले एक महिलाको मृत्यु भएको छ ।

हात्तीको आक्रमणबाट स्थानीय ३२ वर्षीया सीता पराजुलीको मृत्यु भएको हो ।

जंगलमा घाँस दाउरा गर्न गएको अवस्थामा हात्तीको आक्रमणले मंगलबार घाइते पराजुलीको उपचारको क्रममा कोसी अस्पताल विराटनगरमा बुधबार बिहान मृत्यु भएको जिल्ला प्रहरी मोरङका प्रवक्ता डीएसपी मानबहादुर राईले बताए ।

प्रकाशित : माघ ७, २०७७ ०९:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?