१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

जबरजस्ती करणी अभियोगमा पक्राउ

डम्बरसिं राई

खोटाङ — जबरजस्ती करणी अभियोगमा एक जना पक्राउ परेका छन् । खोटेहाङ गाउँपालिका–३ सावाकटरेका ६० वर्षीय मानबहादुर मगर पक्राउ परेका हुन् ।

स्थानीय २१ वर्षीया महिलालाई तीन दिनअघि जबरजस्ती गरेको अभियोगमा शुक्रबार पक्राउ गरी शनिबार जिल्ला प्रहरी कार्यालय दिक्तेल ल्याइएको प्रहरी निरीक्षक गोविन्द साहले बताए । उनका अनुसार इलाका प्रहरी कार्यालय खोटाङबजारस्थित प्रहरीले पक्राउ गरेको थियो ।


प्रकाशित : पुस २५, २०७७ १८:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?