कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

ताप्लेजुङमा ट्याक्टरबाट खसेर मृत्यु

कान्तिपुर संवाददाता

ताप्लेजुङ — फुङलिङ नगरपालिकामा आइतबार भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ । फुङलिङ ८ दोखु बहानन्देमा बिहान ट्याक्टरबाट झरेर २७ वर्षीय दिपेन्द्र ओख्रावु लिम्बुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । 

ताप्लेजुङमा ट्याक्टरबाट खसेर मृत्यु

मेची राजमार्गको कावेलीबाट सदरमुकाम फुङलिङ आउँदै गरेको ना६त ३०० नम्बरको ट्याक्टरमा सवार उनको सडकमा झरेर मृत्यु भएको प्रहरी नायव उपरीक्षक महेन्द्र श्रेष्ठले जानकारी दिए ।

प्रकाशित : आश्विन ११, २०७७ २०:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?