कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

करेन्ट लागेर वडाध्यक्षको निधन

ओखलढुंगा — माप्य दूधकोशी गाउँपालिका–५ सोलुखुम्बुका वडाध्यक्ष निमराज तामाङको करेन्ट लागेर मंगलबार निधन भएको छ।

करेन्ट लागेर वडाध्यक्षको निधन

सदरमुकाम सल्लेरीस्थित आफ्नै घरमा निर्माण सामग्री सार्दा हाइटेन्सन लाइनमा छोइएर वडाध्यक्ष तामाङलाई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका डीएसपी टेकुनन्द इवा लिम्बुले जानकारी दिए ।

उनलाई थप उपचारका लागि जिल्ला अस्पताल फाप्लु पुर्‍याए पनि अस्पतालले मृत घोषणा गरेको हाे ।

प्रकाशित : आश्विन ६, २०७७ १०:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?