सुनसरी — सुनसरीमा बिहीबार ४८ जना कोरोना संक्रमित थपिएका छन् । बिहीबार साँझसम्म जिल्लामा संक्रमितको संख्या १ हजार ३ सय ६७ पुगेको इनरुवास्थित स्वास्थ्य कार्यालयका कोभिड १९ फोकल पर्सन तथा पव्लिक हेल्थ नर्स सिर्जना लिङ्थेपले जानकारी दिइन् ।
उनले पछिल्लो साता कोरोना संक्रमितको संख्या बढ्दै गएको बताइन् ।
लिङ्थेपका अनुसार बिहीबार ४१ जना निको भएर घर फर्किएका छन् । पछिल्लो २४ घन्टामा भने धरानमा २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?
भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?