कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सुनसरीमा एकैदिन ४१ जना संक्रमित 

प्रदीप मेन्याङ्बो

सुनसरी — सुनसरीमा बिहीबार ४८ जना कोरोना संक्रमित थपिएका छन् । बिहीबार साँझसम्म जिल्लामा संक्रमितको संख्या १ हजार ३ सय ६७ पुगेको इनरुवास्थित स्वास्थ्य कार्यालयका कोभिड १९ फोकल पर्सन तथा पव्लिक हेल्थ नर्स सिर्जना लिङ्थेपले जानकारी दिइन् ।

सुनसरीमा एकैदिन ४१ जना संक्रमित 

उनले पछिल्लो साता कोरोना संक्रमितको संख्या बढ्दै गएको बताइन् ।

लिङ्थेपका अनुसार बिहीबार ४१ जना निको भएर घर फर्किएका छन् । पछिल्लो २४ घन्टामा भने धरानमा २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।


प्रकाशित : आश्विन १, २०७७ १९:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?