प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई कोरोना

मोरङ — प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई कोरोना

सोमबार राति कोसी अस्पतालको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा मन्त्री घिमिरेको कोरोना रिपोर्ट पोजिटिभ आएको उनका स्वकीय सचिव राम पोखरेलले बताए ।

मन्त्री घिमिरेको स्वास्थ्य अवस्था सामान्य नै रहेको उनको सचिवालयले जनाएको छ । उनी होम आइसोलेसनमा बसेका छन् ।

प्रकाशित : भाद्र १५, २०७७ २२:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?