१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

१५ दिनका लागि भोजपुरका नाका सिल

एलिसा श्रेष्ठ

भोजपुर — कोरोना भाइरस संक्रमणको जोखिम बढ्दै गएको भन्दै भोजपुरका सबै सिमा नाका सिल गरिएका छन् । संक्रमणको जोखिम न्यूनिकरण गर्न जिल्ला प्रवेश गर्ने सबै नाकाहरु १५ दिनका लागि सिल गरिएको जिल्ला प्रशासन कार्यालय भोजपुरले जनाएको छ ।

संक्रमणको कोरोना संक्रमणको जोखिम रोकथामका लागि सबै नाका सिल गरिएको प्रमुख जिल्ला अधिकारी वसन्तराज पुरीले जानकारी दिए ।

यस्तै जिल्लाभर सञ्चालनमा रहेका साना–ठूला सबै होटल बन्द गर्ने र जिल्ला प्रवेश गर्ने सबै सवारी साधनलाई नाकामा ‘डिसइन्फेक्ट’ गर्ने भएको छ ।

प्रकाशित : भाद्र ८, २०७७ १८:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?