एम्बुलेन्सको ठक्करले १ को मृत्यु

मोरङ — कोसी राजमार्गको बुढीगंगा गोकुवा चोकमा एम्बुलेन्सको ठक्करले एक जनाको मृत्यु भएको छ । को २ च २८८२ नम्बर एम्बुलेन्सले ठक्कर दिँदा सुनसरी बर्जु १४ का ४० वर्षीय मनोजकुमार माझीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

एम्बुलेन्सको ठक्करले १ को मृत्यु

साइकल चलाइरहेका उनलाई एम्बुलेन्सले ठक्कर दिएको थियो । सिकिस्त घाइते उनको उपचारका क्रममा विराट अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

ठक्कर दिने एम्बुलेन्स र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित : जेष्ठ २४, २०७७ १८:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?