कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

ताप्लेजुङका दुई अधिकृत घूससहित पक्राउ 

आनन्द गौतम

ताप्लेजुङ — डिभिजन वन कार्यालय ताप्लेजुङका दुई सहायक वन अधिकृत मंगलबार बेलुका पक्राउ परेका छन् । अख्तियार दूरुपयोग अनुसन्धान आयोगको टोलीले सहायक वन अधिकृतद्धय वीरेन्द्र साह र जीवनकुमार यादवलाई एक/एक लाख रुपैयाँ घूससहित पक्राउ गरिएको हो ।

ताप्लेजुङका दुई अधिकृत घूससहित पक्राउ 

स्रोतका अनुसार उनीहरुले सेतक चिनी छोडपूर्जीको विषयमा सेवाग्राहीसँग घूस लिएक थिए ।

इटहरीबाट आएको अख्तियार स्रोतले सेवाग्राही र सेवा प्रदायकबीच कार्यालयमै रकम लेनदेन भएको जनाएको छ ।

प्रकाशित : जेष्ठ २०, २०७७ २१:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?