३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

चट्याङ लागेर एक महिलाको मृत्यु

विराटनगर — मोरङको सुनबर्षी नगरपालिकामा सोमबार चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ ।

सुनबर्षी नगरपालिका-६ तालगाछीकी ३० वर्षीया निरुतकुमारी दासको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बारीबाट मकै लिएर आउने क्रममा परेको चट्याङ लाग्दा सिकिस्त घाइते भएकी उनको उपचारका लागि स्वास्थ्य संस्था लैजाने क्रममा मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ ।

प्रकाशित : जेष्ठ १९, २०७७ १४:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?