माछा पोखरीमा डुबेर मृत्यु

उदयपुर — त्रियुगा नगरपालिका १ की ६९ वर्षीया मधुमाया खत्रीको माछा पोखरीमा डुबेर मृत्यु भएको छ ।

त्रियुगा नगरपालिका १ जोगीदहमा रहेको माछा पोखरीमा डुबेर को अवस्थामा देखिएको भनेर स्थानीय बासिन्दाले प्रहरीमा खबर गरेका थिए ।

जानकारीपछि पुगेको प्रहरी टोलीले शव निकालेर परीक्षणका लागि जिल्ला अस्पताल पुर्याएको छ ।

प्रकाशित : जेष्ठ १४, २०७७ १९:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?