कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

भरुवा बन्दुकसहित पक्राउ

डिल्लीराम खतिवडा

उदयपुर — खोटाङ हलेसी तुवाचुङ नगरपालिका १० एक युवा शुक्रबार हतियारसहित पक्राउ परेका छन् । २५ वर्षीय नवीन राई भरुवा बन्दुकसहित पक्राउ परेका हुन् ।

भरुवा बन्दुकसहित पक्राउ

इलाका प्रहरी कार्यालय हलेसीबाट खटिएको प्रहरी टोलीले राईलाई एक नाल भरुवा बन्दुकसहित पक्राउ गरेको हो । घरनजिकै बारीमा हतियार बोकेर बसिरहेका अवस्थामा राई पक्राउ परेका हुन् । उनीमाथि अनुसन्धान भइरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

प्रकाशित : वैशाख २६, २०७७ १७:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?