१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

मजदुर मृत फेला

चन्द्र कार्की

तेह्रथुम — जिल्लाको लालीगुराँस नगरपालिका २ बसन्तपुर बजारमा एक मजदुर मृत फेला परेका छन् । 

संखुवासभा चैनपुर नगरपालिका १ याङसीजुङ घर भएका ३९ वर्षीय पासाङ तेम्बा शेर्पा सोमबार अपरान्ह बसन्तपुरस्थित खेलमैदान नजिकैको सडकमा मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । उनी बसन्तपुरमा लामो समयदेखि मजदुरी गरी एक्लै बस्दै आएका थिए । उनको मृत्युको कारणबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बसन्तपुरले जनाएको छ ।

प्रकाशित : वैशाख ८, २०७७ १८:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?