कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

उद्योगी कावराको निधन

विराटनगर — पूर्वका अग्रज उद्योगी तथा समाजसेवी सीताराम कावराको ९६ वर्षको उमेरमा निधन भएको छ ।

उद्योगी कावराको निधन

सप्तरीमा पहिलो पटक राइस मिल स्थापना गरेका सप्तरी उद्योग वाणिज्य संघका संस्थापक कावराको कंकालिनी नगर ९ स्थित निवासमा सोमबार निधन भएको हो ।

विसं. १०८१ मा जन्मेका कावरा र उनका छोराहरु सम्मिलित क्वालिटी बिस्कुट, चाउचाउ, साबुन जस्ता उद्योग सञ्चालनमा छन् । विभिन्न स्थानमा धर्मशाला बनाउनेलगायत सामाजिक काममा पनि उनी सक्रिय थिए ।

उनको चार छोरा र दुई छोरी छन् । उनका छोराहरु नवलकिशोर उद्योग संगठन मोरङका पूर्वउपाध्यक्ष र श्रीराम कावरा सप्तरी उदोग वाणिज्य संघका पूर्वअध्यक्ष हुन् ।

प्रकाशित : वैशाख २, २०७७ १८:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?