कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

पाँच पर्यटकको उद्धार

दीपेन्द्र शाक्य

संखुवासभा — सभापोखरी गाउँपालिकाको बाह्रबीसेमा अलपत्र परेका ५ जना विदेशी पर्यटकलाई बुधबार हेलिकप्टरबाट उद्धार गरिएको छ । 

जिल्ला प्रहरी कार्यालय संखुवासभाका डीएसपी मीमबहादुर लामाका अनुसार २ जना अस्ट्रेलियन, २ जना क्यानेडा र १ जना फ्रान्सका नागरिकलाई उद्धार गरिएको हो ।


उनीहरु ५ दिनदेखि बाह्रबीसेमा अलपत्र थिए ।


प्रकाशित : चैत्र १९, २०७६ १५:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?