कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

दुई जनालाई जन्मकैदको फैसला

एलिसा श्रेष्ठ

भोजपुर — जिल्ला अदालत भोजपुरले हत्या गरेको अभियोगमा दुई जनालाई जन्मकैदको फैसला गरेको छ ।

दुई जनालाई जन्मकैदको फैसला

अदालतले टेम्केमैयुङ गाउँपालिका वडा नम्बर–२ छिनामखुका २१ वर्षीय रमेश कार्की र २३ वर्षीय भिमबहादुर कार्कीलाई अदालतले जन्म कैदको फैसला सुनाएको हो ।


उनीहरुले गत साउन ८ गते खोटाङको केपिलासगढी गाउँपालिका वडा नम्बर–१ फेदी घर भएकी ४८ वर्षीय भइमाया राई (गुरुङ) को कुटपिट गरी हत्या गरेको अदालतले जनाएको छ ।


अभियुक्तहरुलाई प्रहरीले हत्या गरेको ८ दिनपछि गत श्रावण १६ गते पक्राउ गरेको थियो ।

प्रकाशित : चैत्र ३, २०७६ १५:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?