कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

वडा कार्यालयमा चोरी

एलिसा श्रेष्ठ

भोजपुर — शनिबार राति भोजपुर नगरपालिका–४ को चोरी भएको छ । अज्ञात समूहले कार्यालयमा लगाएको ताल्चा फुटाएर चोरी गरेको हो ।

वडा कार्यालयमा जडान गरिएका ३ वटा सिसी क्यामेरा र एउटा मनिटर चारी भएका छन् । वडा कार्यालयका कागजपत्र भने नहराएको र चोरी गर्नेको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । उक्त चोरीबाट एक लाख बराबरको क्षति भएको बताइएको छ ।


प्रकाशित : पुस ६, २०७६ १७:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?