३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

‘प्रदेशभरका विद्यालयमा प्राविधिक शिक्षा’

चन्द्र कार्की

तेह्रथुम — प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्राविधिक जनशक्ति उत्पादन गर्न प्रदेशका सबै बिद्यालयमा प्राविधिक शिक्षा लागु गर्ने बताएका छन् । प्रविधियुक्त जनशक्ति उत्पादन गर्न प्रदेश सरकारको लगानीमा पहिलो पटक यस्तो कार्यक्रम शुरु गर्न लागीएको उनको भनाइ छ ।

‘प्रदेशभरका विद्यालयमा प्राविधिक शिक्षा’

छथर गाउँपालिकाको सिंधुवा शुक्रवारे म्याङलुङ कालेपत्रे सडक र छथर अस्पतालको उद्घाटन गर्न शुक्रवारे आएका राईले सोमबार यस्तो वताएका हुन् । शिक्षा क्षेत्रको गुणस्तर सुधार नभएसम्म शैक्षिक जनशक्ति उत्पादन नहुने र भैहालेमा पनि बेरोजगार भएर बस्नुपर्ने उनले बताए ।

प्रकाशित : मंसिर ९, २०७६ २०:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?