२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

आचारसंहितामा ध्यान दिन आग्रह

सुनसरी — सुनसरीको धरानमा एक वडाध्यक्षसहित प्रमुख पदको हुन लागेको उपनिर्वाचन प्रचारमा आएका कांग्रेस केन्द्रीय सदस्य महेश आचार्यले आचारसंहिता पालनामा ध्यान दिन आग्रह गरेका छन् । 

आचारसंहितामा ध्यान दिन आग्रह

सत्तारुढ दल नेकपाबाट निर्वाचन आचार संहिताविपरीत काम हुन सक्ने शंका गर्दै उनले कार्यकर्तालाई यसमा ध्यान दिन आग्रह गरे । नेता आचार्यले नेकपा सरकारमा भएकाले चुनाबको परिणाम आफ्नो पक्षमा ल्याउन निर्वाचन आचारसंहिता बिरुद्ध पनि कार्य गर्न सक्ने भएकाले कार्यकर्ताहरूलाई सजक रहन आहग्र गरे ।





प्रकाशित : मंसिर ४, २०७६ १०:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?