लेक लागेर फ्रान्सेलीको मृत्यु

कान्तिपुर संवाददाता

विराटनगर — नेपाल भ्रमणमा आएका एक फ्रान्सेली पर्यटकको लेक लागेर सोलुखुम्बुमा मृत्यु भएको छ ।

लेक लागेर फ्रान्सेलीको मृत्यु

सोलुखुम्बुको आइखुम्बु पासाङ ल्हामु गाउँपालिका ४ स्थित चो यु भ्यु् लजमा बास बसेका फ्रान्सेली नागरिक म्यारोन गेटानको मृत्यु भएको प्रदेश १ प्रहरी कार्यालयले जनाएको छ ।


उनको शव हेलिकप्टरबाट काठमाडौं पठाइएको छ ।


प्रकाशित : कार्तिक २५, २०७६ १६:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?