कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

केन्याली पर्यटकको मृत्यु, ७ बिरामी

विराटनगर — सोलुखुम्बु क्षेत्र भ्रमणमा गएका एक केन्याली नागरिकको मृत्यु भएको छ । अरु ७ जना बिरामी परेका छन् । 

प्रदेश १ प्रहरी कार्यालयका अनुसार महाकुलुङ गाउँपालिका १ स्थित मेरा गेस्ट हाउसमा बसेका ३३ वर्षीय केन्याली गोविन्द लखमको मृत्यु भएको हो । त्यही गेस्ट हाउसमा बसेका अरु ७ जना पर्यटक बिरामी परेका प्रहरीले जनाएको छ ।


मृतक र बिरामी सबैलाई हेलिकप्टरबाट संघीय राजधानी काठमाडौं पठाइएको छ ।


प्रकाशित : भाद्र ३१, २०७६ १९:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?