कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

खोलाले बगाएर बेपत्ता

एलिसा श्रेष्ठ

भोजपुर — अरुण खोलामा पौडी खेल्ने क्रममा षडानन्द नगरपालिकाका एक युवक बेप्त्ता भएका छन् । वडा नम्बर १२ माघेछाप का २३ वर्षीया दिनेश विक खोलाले बगाएर बेपत्ता भएका हुन् । 

मानसिक सन्तुलन ठिक नभएको दिनेशको अरुण खोलामा पौडी खेल्ने क्रममा खोलाले बगाएर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जानकारी दिएको छ ।


उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।


प्रकाशित : भाद्र २२, २०७६ १६:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?