कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१३

सर्पले डसेर २ को मृत्यु

विराटनगर — विषालु सर्पले डसेर सुनसरीमा दुईजनाको मृत्यु भएको छ । कोसी गाउँपालिका ७ हरिपुरकी ३० वर्षीया सरितादेवी यादवको सर्पले डसेर मंगलबार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ । घाँस काटिरहेका बेला उनलाई सर्पले डसेको थियो ।

यसैगरी हरिनगर गाउँपालिका १ मा सर्पले डसेर ५५ वर्षीया सहिदान खातुनको मृत्यु भएको प्रहरीले जनाएको छ । सर्पले टोकेर सिकिस्त भएकी उनको उपचारका क्रममा मंगलबार राति मृत्यु भएको हो ।

प्रकाशित : भाद्र १८, २०७६ १०:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?