१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

बेपत्ता आमा र दुई छोरा मृत भेटिए

विराटनगर — भोजपुरको रामप्रसाद राई गाउँपालिका ५ मा झरेको पहिरोले घरसहित पुरिएका एकै परिवारका आमा र दुई छोरा मृत भेटिएका छन् ।

स्थानीय कुमार राईको भान्सा घरसहित पुरिएर उनकी ३५ वर्षीया श्रीमती मनकुमारी, छोराहरु १७ वर्षीय शिवकुमार र १५ वर्षीय शक्तिकुमार बेपत्ता भएका थिए ।खोजीका क्रममा तीनैजना शव फेला पारिएको भोजपुर प्रहरी प्रमुख नरबहादुर मगरले बताए ।


प्रकाशित : असार २८, २०७६ १९:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?