३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

चट्याङबाट महिलाको मृत्यु

धनकुटा — धनकुटाको पाख्रिबास नगरपालिका-२ मा मंगलबार अपराह्न चट्याङबाट एक महिलाको मृत्यु भएको छ ।

चट्याङबाट महिलाको मृत्यु

घटनामा स्थानीय ३४ वर्षीया कोपिला आले मगरको मृत्यु भएको प्रहरीले जनाएको छ । वर्षासँगै चट्याङ पर्दा बेहोस भएकी मगरको उपचारका लागि धनकुटा अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको हो ।


प्रकाशित : वैशाख ४, २०७५ १९:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?