२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

शिक्षिका निष्कासित

संखुवासभा — सदरमुकाम खाँदबारीको हिमालय मावि केन्द्रमा एसईई परीक्षामा चिट चोराएको भेटिएपछि एक निरीक्षक निष्कासित भएकी छन् ।

बुधबार भएको सामाजिक विषयको परीक्षामा निरीक्षक कविता राईले चिट चोराएको भेटिएपछि निष्कासित गरिएको हो ।


उनले मोबाइल प्रयोग गरेर विद्यार्थीलाई चिट चोराउँदै गर्दा जिल्ला परीक्षा समितिले रङ्गे हात पक्राउ गरेको थियो । उनलाई तत्काल परीक्षा केन्द्रबाट निष्कासित गरेको जिशिअ चेतकुमार पोखरेलले बताए ।


प्रकाशित : चैत्र १४, २०७४ २०:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?