२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७४

मिथिलामा मधुश्रावणी पर्वको रौनक [तस्बिरहरु]

अवधेशकुमार झा

राजविराज — मिथिलान्चलमा नव विवाहिताले मनाउने पवित्र मधुश्रावणी पर्वको रौनक छाएको छ । श्रावण कृष्ण पंचमीदेखि श्रावण शुक्ल तृतियासम्म मनाइने यो पर्वमा नव विवाहितहरु मिलेर गाउँबस्तीमा फुल टिप्न जाने गर्छन्। पतिको दिर्घायुको कामनासहित मनाइने यो पर्वमा पौराणिक कथा श्रवणसंगै नागनांगिन, शिवपार्वतीको पुजा गर्ने चलन छ ।

प्रकाशित : श्रावण १८, २०८१ १९:५१
प्रतिक्रिया
पठाउनुहोस्