७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५१

हिउँले झन् सुन्दर खप्तड [फोटोफिचर]

वसन्तप्रताप सिंह

बझाङ — सुदूरपश्चिम प्रदेशको आकर्षक पर्यटकीय गन्तव्य खप्तड यति बेला हिउँले सेताम्मे भएको छ । २ सय २५ वर्गकिलोमिटर क्षेत्रमा फैलिएको खप्तड राष्ट्रिय निकुञ्जको सबै भाग हिउँले छोपिएका छन् । फराकिला र सुन्दर पाटनहरु सेताम्मे हुँदा झन् सुन्दर देखिएको छ ।

प्रकाशित : माघ २४, २०८० १७:४१
प्रतिक्रिया
पठाउनुहोस्