देशभर छठीमाताको पूजा [तस्बिरहरू]

काठमाडौँ — अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर छठीमाताको पूजा गर्दै देशभर नै छठ पर्व उल्लासपूर्वक मनाइँदै छ । तराई–मधेसका सबै जिल्ला र धेरै पहाडका जिल्लासहित काठमाडौंमा आज छठ पर्वको विशेष रौनक छ । छठ पर्वको अवसरमा देशका विभिन्न भागबाट कान्तिपुर संवाददाताहरूले पठाएका तस्बिरहरू :







