कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०

कोशी टप्पु पुगे पुष्पा र अञ्जली

दुवै गैंडालाई खुला खोरमा केही समय राखेपछि कोशी टप्पु वन्यजन्तु आरक्षमा खुला छाडिने
तस्बिर : दीपक केसी

कोशी टप्पु — चितवन राष्ट्रिय निकुञ्जबाट लगिएका पुष्पा र अञ्जलीलाई कोशी टप्पु वन्यजन्तु आरक्षमा स्थानान्तरण गरिएको छ। पुष्पा र अञ्जलीलाई चितवनबाट दुई अलग खोरमा राखेर कोशी टप्पु पुर्‍याइएको थियो । जसलाई वन तथा वातावरणमन्त्री डाक्टर वीरेन्द्रप्रसाद महतोसहित विभागका कर्मचारीको उपस्थितिमा आरक्ष कार्यालयलाई हस्तान्तरण गरिएको छ ।

प्रकाशित : आश्विन १०, २०८० १४:५४
प्रतिक्रिया
पठाउनुहोस्