२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७९

नयाँ वर्षलाई स्वागत

कान्तिपुर संवाददाता

काठमाडौँ — अंग्रेजी नयाँ वर्ष २०२३ को स्वागतमा विश्वका विभिन्न देशमा विभिन्न किसिमका कार्यक्रहरु गरी मनाइएको छ । भूगोल र संस्कृति फरक भएपनि सबैको नयाँ वर्षले सबैको मुहारमा मुस्कान ल्याएको देखियो । हेरौं सन् २०२२ लाई बिदाइ एवं नयाँ वर्ष २०२३ को स्वागत गर्दै गरेका तस्बिरहरू :

चीन, हार्बिन

थाइल्यान्ड

जाकार्ता

अस्ट्रेलिया, सिड्नी

इजिप्ट

भारत, मुम्बई

पाकिस्तानको लाहोर ।

अस्ट्रेलिया, सिड्नी

अमेरिकाको न्यूयोर्क

अमेरिकाको एट्लान्टा

तस्बिरहरू: एपी/एएफपी/सिन्ह्वा/रासस


प्रकाशित : पुस १७, २०७९ ११:०२
प्रतिक्रिया
पठाउनुहोस्