नयाँ वर्षलाई स्वागत


काठमाडौँ — अंग्रेजी नयाँ वर्ष २०२३ को स्वागतमा विश्वका विभिन्न देशमा विभिन्न किसिमका कार्यक्रहरु गरी मनाइएको छ । भूगोल र संस्कृति फरक भएपनि सबैको नयाँ वर्षले सबैको मुहारमा मुस्कान ल्याएको देखियो । हेरौं सन् २०२२ लाई बिदाइ एवं नयाँ वर्ष २०२३ को स्वागत गर्दै गरेका तस्बिरहरू :












तस्बिरहरू: एपी/एएफपी/सिन्ह्वा/रासस