कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

सुकुम्बासी बस्ती हटाउन खोज्दा महानगरविरुद्ध प्रदर्शन

तस्बिर : अंगद ढकाल

काठमाडौँ — काठमाडौं महानगरपालिका र अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिको टोली एक्स्काभेटर लिएर बस्ती हटाउन आएपछि थापाथलीस्थित वाग्मती नदी किनारका सुकुम्बासी बस्तीका स्थानीय प्रदर्शनमा उत्रिएका छन् ।

सोमबार दिउँसो महानगर र समितिको टोली एक्स्काभेटर लिएर आएपछि स्थानीय प्रदर्शनमा उत्रिएका हुन् । उनीहरूले अहिले टायर बालेर प्रदर्शन गरिरहेका छन् । प्रदर्शनकारीले महानगर र प्रहरीविरुद्ध नाराबाजी गरिरहेका छन् ।


प्रकाशित : मंसिर १२, २०७९ १५:११
प्रतिक्रिया
पठाउनुहोस्