कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

यस्तो रह्यो प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव [तस्बिरहरू]

इकान्तिपुर टिम

काठमाडौँ — प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वचानको मतदान सकिएको छ । छिटपुट घटना बाहेक १ सय ६५ वटै क्षेत्रमा मदतान भएका छन् । आयोगले आइतबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान गर्ने समय तोकेको थियो ।


प्रकाशित : मंसिर ४, २०७९ १७:४३
प्रतिक्रिया
पठाउनुहोस्